एनआरएनए माल्टा तत्काल खारेज गरौं (समाचार टिप्पणी)

लण्डन। कोरोना भाईरस (कोभिड १९) का कारण युरोप तातिरहेका बेला एनआरएनए माल्टाबारे सनसनीपूर्ण खुलासासहित एक रिपोर्ट सार्बजनिक भएको छ। जसले एनआरएनए केन्द्रिय तहसम्म हलचल मच्चाईरहेको छ। युरोपबाट सक्रियरुपमा पत्रकारिता गरिरहेका पत्रकार बसन्त रानाभाटले एक टेलिभिजन रिपोर्टसहित माल्टामा नेपालीहरु बिचिल्लीमा परेको खबर अनलाईनखबरमार्फत सार्बजनिक गरेका छन्। उनले लेखेको एक फिचरमा पिडितहरुले आँफू एनआरएनए माल्टामा रहेका कार्यसमितिकै … Continue reading एनआरएनए माल्टा तत्काल खारेज गरौं (समाचार टिप्पणी)